Logo

प्रदेशसभा १ बैठक स्थगित, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस हुन सकेन

प्रदेश १ सभाको बैठक २ मिनेट बसेर स्थगित भएको छ .।   बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्‍वास प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची तय गरेको थियो। चार घण्टा बढी चलेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वास प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको थियो। १८ दिनपछि बोलाइएको बैठक बोलाइए पनि नेकपा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित…