Logo

शहीद रङ्गशालामा रात्रिकालीन बत्तीको जडान सुरु, रात्रि खेलकुद हेर्ने चाहना पुरा हुँदै

लामो समयदेखि युवा खेलाडीको रात्रि खेलकूद हेर्ने चाहनालाई प्रदेश नं १ सरकारले  पूरा गरेको छ । विराटनगरको शहीद रङ्गशाला रात्रिकालीन खेलकूद सञ्चालन गर्न निकै अगाडिदेखि माग रहँदै आएकामा प्रदेश सरकारले बिहीबारदेखि सो रङशालामा फ्लड लाइट जडान (रात्रिकालीन बत्ती)को जडान शुरु गरेबाट उनीहरुको इच्छा पूरा गरेको हो । सामाजिक विकास मन्त्रालयले रु चार करोड २९ लाखमा…