Logo

शिवसताक्षी नगरपालिकामा दुई तालीम केन्द्र बन्दै

झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा रु दुई करोड ५० लाखको लागतमा बन्न लागेको दुई तालीम केन्द्र भवनको शिलान्यास गरिएको छ । गोपालगौरी दिगो विकास प्रतिष्ठानले निर्माण गर्न लागेको भवनको झापा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद सावाँले बुधबार शिलान्यास गरेका छन् । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष इन्दिरा गौतमले व्यक्तिगत रुपमा वडा नं ११ मा…