लुम्बिनी । ‘दिगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा यहाँ भएको गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति…