Logo

मकवानपुरस्थित लाल बकैया नदी मंगलबार साँझ सतर्कता तह पार

काठमाडौं । मकवानपुरस्थित लाल बकैया नदी मंगलबार साँझ सतर्कता तह पार भएको छ । जुरेली बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनेले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । साउन ६, साँझ…