वीरगंजमा समुदायस्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । वीरगंज ६ माईस्थानका एकजनाको कोरोना भाइरसबाट मृत्युभएसँगे वीरगंजमा कोरोना भाइरस समुदायस्तारमा फैलिएको आशंका गरिएको हो । उनको परिवारको अनुसार उनी कुनैपनि ठाउँमा गएका छैन। घरको सुन पसलमा बाहेक उनी नगएको बताइएका छ । पछिल्लाे समयमा काेराना भाइरस संत्रमणाकाे कुनै रेकर्ड नराख्दा समुदाय स्तरमा काेरेाना समुदायमा फैलिएकाे हाे…