Logo

बागमती प्रदेश

काठमाडौंमा एकैदिन भेटिए ९ जना कोरोना संक्रमित



 

काठमाडौंमा एकैदिन ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका हुन् ।

मन्त्रालयले कहाँका कसरी संक्रमित भेटिएको भन्ने एकिन खुलाउन सकेको छैन ।
काठमाडौं उपत्यका भित्र लकडाउनमा खुल्ला गरिएपछि कोरोना भाइरसको संक्रमण बढेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १७:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।