हुन् त जसको खायो उसैको जुँगा मोल्ने भन्ने उखान पुरानै हो । मानिसमा यस्तो चरित्र हुन्थेन भने सायद बुढापाकाले यस्तो उखान बनाउँने पनि थिएनन् होला । मानिसले आफू स्थापित हुनको लागि आफू भन्दा माथि रहेको मान्छेको जति पनि पाउ मोल्न तयार हुन्छ अनि कसैको दयाको भिखबाट स्थापित बनेको मान्छे आखिर आफ्नो असली रुप त देखाएरै…