रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजार मैनहवामा सोमबार राती पाँच जनाको सामूहिक हत्या भएको छ । कुखुरा फार्ममा काम गर्ने ५ जनाको हत्या भएको र उक्त फर्ममा काम गर्ने अर्काे एक को अवस्था अज्ञात रहेको प्रहरीले बताएको छ । फरार रहेको सुर्खेतका झपेन्द्र सिंजालीको बारेमा प्रहरीले खोजि गरिरहेको छ । मृत्यु हुनेहरुमा एक जना महिला र चार जना…