४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्यावधिकमा कपिवस्तुमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाको परीक्षणका लागि स्वाब संकलन गर्ने लगाएतका काम खटिएका सुरक्षाकर्मीहरुमा कोरोना पुष्टि भएको हो । उनीहरुमा दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई…