Logo

कोरोना संक्रमित लुकेर बसेको आशंकामा विरगञ्जको मस्जिदमा प्रहरीको छापा, २६ पक्राउ

वीरगन्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भए लगत्तै पर्सा प्रहरीले वीरगञ्जमाको छपकैया र घुसकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरी कार्यालय स्रोतका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको हो । प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो ।…