वर्दियाको गेरुवा गाउँपालिकाका जनकबहादुर धामीले जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाबाट काठमाडौं आई बसेकालाई राहत वितरण गरेका छन् । काठमाडौंमा आई मजदुरी गर्ने, अध्ययनका लागि डेरा गरी बसेकासहित अन्य अलपत्र परेकालाई धामीसहित मोहनराज जोशी, पुरन रोकाया, प्रेम माझीलगायतको सक्रियतामा चामल वितरण गरिएको युवा व्यवसायी धामीले बताए । जिल्लाका मानिसहरुलाई समस्या परेपछि थोरै भएपनि राहत पुगोस्…