सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते कैलालीको गोदावरी नगरपालिकामा प्रदेश राजधानी घोषणा गर्यो । प्रदेशसभाले गोदावरी नगरपालिका वडा नं २ र ४ मा पर्ने तेघरी जंगलमा राजधानी बनाउने घोषणा गरेको थियो । सुदुरपश्चिम प्रदेश सरकारले गोदावरीमा राजधानी तोकेसँगै वनलाई लिएर विभिन्न विवाद उत्पन्न भए । अहिले पनि सर्वोच्च अदालतमा वन सम्बन्धि मुद्दा विचाराधिन छ…