Logo

जहाँ छाउगोठमै छोरी मर्छन्,

सुदूरपश्चिम र कर्णाली प्रदेशलाई छाउपडी कुप्रथाको आरोप लाग्ने गरेको छ । छोरीहरुलाई पाँच देखि १० दिनसम्म घर परको चिसो छिड्यानमा राख्ने आ-आफ्नै चलन चल्ति छ । यतीमात्र हैन्, बच्चा पाएको सुत्केरीलाई समेत बच्चा सहित १० दिनसम्म गोठमा राख्ने गरिन्छ । अब त्यस ठाउँको परिचय फेरिएको छ । कर्णाली प्रदेश सरकारले यसको सुरुवात गरेको छ ।…