Logo

पत्रकार शिवाकोटीलाई सुरक्षा दिन युनियनको माग

निर्वतमान सभामुख कृष्णबहादुर महराको यौन कर्तुत बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी असुरक्षित भएको भन्दै प्रेस युनियन सुनसरीले आपत्ति जनाएको छ । प्रेस युनियन सुनसरीले विज्ञप्ती जारी गदै नेपाल प्रेस युनियनका महासचिव तथा हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटीको सुरक्षा गर्ने सरकारलाई आग्रह गरेको हो । शिवाकोटीले समाचार लखेकै भरमा सुरक्षा थ्रेट बढेको भन्दै…