Logo

सुनिलस्मृति २ का वडा सदस्य गिरीद्धारा आफ्नो पारिश्रमिकबाट छात्रछात्राहरुलाई विद्यालय सामाग्रि वितरण

सुनिलस्मृति गाउँपालिका वडा नं. २ का वडा सदस्य मदन गिरीले आज एक कार्यक्रमका विच त्रिपुरेश्वरी माध्यामिक विद्यालयका विपन्न दश जना छात्र छात्राहरुलाई किताव, कापि, कलम र स्कुल डे«सहरु वितरण गरेका छन् । त्रिपुरेश्वरी माध्यामिक विद्यालयको लेखा परिक्षण कार्यक्रममा वडा सदस्य गिरीले उक्त कार्यक्रम गरेका हुन्, वडा अध्यक्ष नेत्र बहादुर गिरीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा शिक्षक,…