Logo

हुम्लीको सडक सपना २६ वर्षपछि पूरा, प्रधानमन्त्री ओलीले गरे बेलिब्रिजको उद्घाटन

काठमाडौं । कर्णाली प्रदेशको हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज निर्माण भएसँगै हुम्ला औपचारिकरुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो । सडक पहुँचका लागि हुम्लाको लाइफलाइन मानिएको उक्त बेलिब्रिजको आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला…