कर्णाली प्रदेशमा सत्तापक्षका १४ सांसदले विनियोजित बजेट संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा विभिन्न शीर्षकमा बजेट बढाउनुपर्ने माग उनीहरूले गरेका हुन् । जनता सडक कार्यक्रम शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड विनियोजन गर्न सांसदहरूले माग गरेका छन् । त्यस्तै, हरेक निर्वाचन क्षेत्रमा पूर्वाधार विकासमा थप ५ करोड र पर्यटनका लागि १ करोड…