गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा पोखराको क्रिकेट मैदानको पूर्वाधार निर्माण गर्न २ करोड बिनियोजन गरे पछि सरकारले काम अघि बढाउन चासो देखाएको छ । पोखरा प्रिमयर लिगको दोश्रो संस्करणको तयारी र १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा समेत क्रिकेट पोखरामा गर्न सकिने बारेको अध्ययनका लागि पोखरा आएका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस…