Logo

पोखरामा स्पाइडर म्यानः फार फ्रम होमको फ्यान स्किृनिङ्ग गरिने

पोखरा सभागृह स्थित मिडटाउन सिनेमाज्ले हलिउड फिल्म स्पाइडरम्यानः फार फ्रम होमको फ्यान स्किृनिङ्ग गर्ने भएको छ । फिल्म नेपालमा जुलाई ५ तारिखबाट रिलिज हुदैछ । तर नेपाल रिलिजको २ दिन अगावै काठमाण्डौं बाहिर पहिलो पटक पोखरामा फ्यान स्किृनिङ्ग गर्न लागिएको हो । मिडटाउन सिनेमाज् र हलिउड फिल्म प्रति दर्शकहरुले देखाएको मायाको धन्यवाद स्वरुप जुलाई ३…