अनलाइन मिडिया समुहको आयोजनामा आज विराटनगरमा सङ्घीय प्रदेश र स्थानिय तहको विकास समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेले अबको पत्रकारिता क्षेत्रमा अनलाइन पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताएका छन् । मन्त्री घिमिरेले अनलाइन मिडियाले छिटो सुचना प्रवाह…