Logo

सप्तकोशी नदीमा खनिएको च्यानल पून गहिरो बनाउन थालेपछि स्थानीय त्रसित

सप्तकोशी नदीमा भारतीय पक्षले केही महिना अघि खनेको पाइलट च्यानलमा पानी छोड्दा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ को बस्ती जोखिममा परेको थियो । भारतले च्यानल पून गहिरो बनाउन थालेपछि स्थानीयबासी त्रसित बनेका हुन् । वडा अध्यक्ष बिन्देश्वर यादव एक हप्तादेखि बिना जानकारी भारतीय अधिकारहरुको निर्देशनमा ठेकेदारले मेसिन लगाएर पाइलट च्यानलाई गहिरो र फराकिलो…