Logo

नवलपरासीमा हावाहुरीको वितण्डाः बालिकाको ज्यानै गयो, ८० घरमा क्षति

नवलपरासीको विनयी त्रिवेणीमा आइतबार बेलुका आएको हावाहुरीका कारण एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु हो । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले बताए ।…