Logo

ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्ने क्रममा झडप, ८ जना घाईते

पत्रकारलाई गालीगलौज गरेको आरोप लागेका ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्ने क्रममा सुर्खेतमा भएको झडपमा प्रहरी र शाही पक्षका केही व्यक्ति घाईते भएका छन । प्रहरीले शाहीलाई पक्राउ गर्ने क्रममा अवरोध गर्ने दुई महिलासहित केही प्रहरी घाईते भएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा…