काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले पार्टी सभापति रवि लामिछानेको मुटुमा रगत नभएर तेजाव रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) चितवनको ‘जनयात्रा’ लाई सम्बोधन गर्दै उनले प्रतिशोध साँध्नेहरु लामिछानेको मुटुमा भएको तेजावबाट एकदिन जलेर भष्म हुने बताए । आगामी २०८४ सालमा हुने निर्वाचनलाई लिएर निदाउन नसकेकाहरुले लामिछानेमाथि प्रतिशोध…