Logo

‘जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली स्वीकार्य छैन’ : शंकर पोखरेल

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली नेपाली जनतालाई स्वीकार्य नहुने धारणा राखेका छन् । राष्ट्रिय युवा संघ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा आयोजित समारोहमा उनले पूर्वराजसहित समर्थकहरूले जनताको सम्प्रभुता खोस्ने षड्यन्त्र गरिरहेका बताउँदै गणतन्त्र विरोधी गतिविधि नेपाली जनतालाई स्वीकार्य नहुने बताए । राजाको शासन…