Logo

चन्द्र ढकाल ज्यू ‘रगत बगाएर, दाजुभाइ फुटाएर के-को विकास ? : कार्टुनिष्ट माड्साब

काठमाडौं । ताप्लेजुङमा बिवादित केबलकार निर्माणबारे कार्टुनिस्ट आशिष खनाल ‘माड्साब’ले आफ्नो सामाजिक सञ्जालमार्फत आलोचनात्मक धारणा व्यक्त गरेका छन् । उनले धार्मिक स्थलहरूको मौलिकता, स्थानीय अर्थतन्त्र र जनपक्षीय विकासलाई ध्यानमा राख्दै केबलकार आवश्यक नरहेको बताएका छन् । उनि भन्छन्, – ‘अधिकांश धार्मिक तथा सांस्कृतिक स्थलहरू दुर्गम स्थानमै रहेका हुन्छन्, जसले ती स्थानहरूको विशेषता थपिन्छ ।’ उनले…