सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने भएका छन् । अबको केही समयमै उनीहरुले पत्रकार सम्मेलन गरी राजीनामा दिने भएका हुन् । पत्रकार सम्मेलन मार्फत राजीनामा दिएको घोषणा गरेर मुख्यमन्त्री यामलाल कँडेललाई उक्त पत्र बुझाउने तयारी रहेको मन्त्रीहरू बताउँछन् । माओवादीको तर्फबाट अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर…