Logo

कर्णाली प्रदेश

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिँदै



सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने भएका छन् । अबको केही समयमै उनीहरुले पत्रकार सम्मेलन गरी राजीनामा दिने भएका हुन् ।

पत्रकार सम्मेलन मार्फत राजीनामा दिएको घोषणा गरेर मुख्यमन्त्री यामलाल कँडेललाई उक्त पत्र बुझाउने तयारी रहेको मन्त्रीहरू बताउँछन् ।

माओवादीको तर्फबाट अर्थमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ११:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।