Logo

सात प्रदेशको बजेट पौने तीन खर्ब : कुन प्रदेशको बजेट कत्रो ?

काठमाडौं । सात प्रदेशले आागामी आर्थिक वर्ष २०८०/८१ का लागि पौने तीन खर्बको बजेट ल्यएका छन् । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका छन् । कोशी बाहेकका छ प्रदेशले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् भने कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट ल्याइसकेको छ । जसमध्ये बागमती प्रदेशको बजेट सबैभन्दा…