Logo

बागमती नगरको अवैध धन्दा : सागरनाथ वनको जग्गामा मेयरको रजाइँ

सर्लाही – सर्लाहीको बागमती नगरपालिकामा बनेको बागमती माछा पोखरी भरत ताल सागरनाथ वन विकास परियोजनाको जग्गा हडपेर बनाएको पाइएको छ। बागमतीका मेयर भरतकुमार थापाले व्यक्तिगत प्रयोजनका लागि पहिला वन क्षेत्रको जग्गा उत्खनन् गरी पछि नगरपालिका अन्तर्गत पोखरी निर्माणको योजना बनाएको स्रोतको दाबी छ। सागरनाथ वन विकास परियोजनाका अनुसार हाल बनेको भरत ताल वनको जग्गा हडपेर…