Logo

गठबन्धन तोड्दै कांग्रेसले गर्यो एक्लै चुनाव लड्ने निर्णय

काठमाडौँ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धन जसरी पनि एमाले हराउ अभियानमा लागेको छ । केन्द्रमा एमाले हराउ अभियान चलाएपनि स्थानीय तहमा भने त्यसको उल्टो भएको छ । गठबन्धन तोड्दै नेपाली कांग्रेस जितपुरसिमरा उपमहानगरपालिकार्ले एक्लै चुनाव लड्ने निर्णय गरेको छ । जितपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई प्रमुख पद…