रौतहट । नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्धमा कमाण्डर रहेका गोपाल जिम्बा नेकपा एमालेमा प्रवेश गरेका छन् । युद्धमा लाग्दा उनले देशमा परिवर्तन हुन्छ भन्ने सोचेका थिए । सबै जनताले समानता प्राप्त गर्दछन् भन्ने उनलाई लागेको थियो । तर त्यस्तो नभएको उनको देखे । युद्ध सकियो । तर देशमा माओवादीबाट केही पनि परिवर्तन भएन ।…