वीरगंज महानगरपालिका मेयर ले आफ्नो ३२ वटै वडाहरुमा पौष्टिक आहार वितरणको कार्य सुरु गरेको छ । तौल कम भएका तथा गरिव विपन्न परिवारका ६ महिना देदि २३ महिनासम्मका बच्चाहरुलाई पौष्टिक आहार वितरण सुरु गरिएको महानगरका मेयर विजय कुमार सरागवीले अनलाइनपनालाई जानकारी दिए । उनले भने “हाल एक महिनाको लागि ८२३० जना बलाबालीकाहरुलाई पौष्टिक आहार वितरण…