Logo

वीरगंज महानगरद्वारा ८ हजार २३० बालबालिकाहरुलाई पौष्टिक आहार वितरण

वीरगंज महानगरपालिका मेयर ले आफ्नो ३२ वटै वडाहरुमा पौष्टिक आहार वितरणको कार्य सुरु गरेको छ ।  तौल कम भएका तथा गरिव विपन्न परिवारका ६ महिना देदि २३ महिनासम्मका बच्चाहरुलाई पौष्टिक आहार वितरण सुरु गरिएको महानगरका मेयर विजय कुमार सरागवीले अनलाइनपनालाई जानकारी दिए ।  उनले भने “हाल एक महिनाको लागि ८२३० जना बलाबालीकाहरुलाई पौष्टिक आहार वितरण…