वीरगंज महानगरपालिका मेयर ले आफ्नो ३२ वटै वडाहरुमा पौष्टिक आहार वितरणको कार्य सुरु गरेको छ ।
तौल कम भएका तथा गरिव विपन्न परिवारका ६ महिना देदि २३ महिनासम्मका बच्चाहरुलाई पौष्टिक आहार वितरण सुरु गरिएको महानगरका मेयर विजय कुमार सरागवीले अनलाइनपनालाई जानकारी दिए ।
उनले भने “हाल एक महिनाको लागि ८२३० जना बलाबालीकाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ । अर्को महिना फेरी उनीहरूको तौल नापेर आवश्यक परे फेरी वितरण गर्नेछौ ।”
महानगरले बालबालीकहरुलाई पोलियो खोप लगाउने तयारी समेत गरिरहेको मेयर सरागवीले बताए ।





















प्रतिक्रिया