Logo

१ लाख ५४ हजार सहित ९ जुवाडे पक्राउ

रौतहट । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित जानकी टोलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर ९ जना जुवाडेलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले केशव सुनुवारको घरको तेस्रो तल्लामा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा जीतपुरसिमराका सुसन खाती सुनार, बलराम विश्वकर्मा, सुमन कुमार भट्टराई,…