बारा जिल्लाको देवताल गाउँपालिका–०१ बडकी फुलवरिया भन्ने ठाउमा बिगतको केही समय देखि बिवाद बढदै गएको कुरा हामी अनलाइन पानाको पत्रकारहरुले थाहा पाए। थाहा पाए लगतै हामीले सत्य तथ्य बुझ्न सोही गाउँको एक विद्यार्थी नेता एवम् ने.बि.संघ. पर्साका सचिव प्रभात सिंह सङ विशेष छलफल तथा कुराकानी गरे । छलफलको क्रममा उनले भने अनुसार । स्थानीय निर्वाचन…