Logo

सातै प्रदेशको आर्थिक वृद्धि घट्यो, सबैभन्दा कमजोर वाग्मती

काठमाडौं । विश्व बैंकको पछिल्लो ‘नेपाल वित्तीय संघीयता अपडेट’ले नेपालका सातवटै प्रदेशको आर्थिक वृद्धि घटेको देखाएकाे छ । विश्व बैंकले सन् २०२३ मा आर्थिक वृद्धि घटेको देखाएको हो । सन् २०२३ मा प्रदेश सरकारहरूको आर्थिक वृद्धि सन् २०२० यताकै कम भएको बैंकले सार्वजनिक गरेकाे रिपाेर्टमा उल्लेख छ । कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा आर्थिक वृद्धि सबैभन्दा…