काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको ‘समुदायमा कांग्रेस’ अभियानलाई पार्टीले झनै प्रभावकारी बनाउन लागेको छ । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेको र अभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक-फरक जिल्लामा फरक-फरक समुदायको बीचमा पुग्न र संवाद गर्न फरक-फरक टोली खटिन लागेको पार्टी सचिवालयले जनाएको छ । तोकिएका जिल्लाहरुमा भिन्न-भिन्न समुदायका बीचमा भ्रमण,…