Logo

प्रहरी समायोजनलाई लिएर नेपाल सरकारमाथि मुद्दा हाल्ने मन्त्री श्रेष्ठको चेतावनी

हेटाैँडा । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रहरी समायोजनको विषयलाई लिएर संघीय सरकारमाथि मुद्दा हाल्ने चेतावनी दिएका छन् । आज शुक्रबार मकवानपुरकाे पदमपाेखरी प्रहरी चौकीकाे उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरुलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताए । मन्त्री श्रेष्ठले अहिलेकाे…