Logo

स्पेनकी सभामुखसहितको टोलि काठमाडौँ भ्रमणमा आए

स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेका छन् । उनलाई बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले निमन्त्रणा गरेका थिए । स्पेनी सभामुखसहितको टोलिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेक थिए । उक्त प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, लगाएत व्यापारीहरु सहभागी भएका हुन्। स्पेनी प्रतिनिधिमण्डलले नेपालमा…