हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नलिने भएपछि उनको सत्ताको आयु लम्बिएको छ । आज बसेको प्रदेशसभाको बैठकमा शाक्यले विश्वासको मत लिने कार्यसूची रहेको भएता पनि उनले विश्वासको मत लिइनन् । तर, आज बस्ने संसद बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल गर्ने तयारी छ । मुख्यमन्त्रीले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत…