अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । मेयर र उपमेयर पदमा कांग्रेसले जित निकालेको हो । कांग्रेसका तर्फबाट मेयरमा अम्बिका चलाउने निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रामबहादुर विकलाई पराजित गर्दै जित निकालेकी छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै हर्कबहादुर रावल निर्वाचित भएका छन् । यद्यपि मत…