२०७४ सालको प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)को गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हबाट चुनाव जितेका नेता लेखराज भट्ट र एमाले उपाध्यक्ष भीम रावलबीचको बिवाद झन् उग्र भएको छ । उपाध्यक्ष रावल तत्कालीन नेकपामा बिवाद आएका बेला प्रचण्ड माधव नेतृत्वका समूहमा लागेपछि पार्टी अध्यक्ष ओलीले पार्टीको प्रदेश इन्चार्ज बनाएकोमा रावल एमालेमै फर्किएपछि बिवादले उग्ररुप लिएको हो । एकले…