धनगढीका लागि उडेको नेपाली सेनाको स्काई ट्रक फिर्ता हुनुको प्रमुख कारण क्लोरिन भएको पुष्टि भएको छ। कोरोनाको उपचारको लागि चाहिने स्वास्थ्य सामग्री बोकेर धनगढीका लागि बिहान साढे ७ बजे उडेको स्काई ट्रकमा क्लोरिनको पिरो राग आएपछि ७स्४५ मा फिर्ता भएको थियो। क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी र विराटनगर पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।प्रवक्ता…