Logo

स्वास्थ्य सामग्री बोकेर उडेको नेपाली सेनाको स्काई ट्रक फिर्ता हुनुको प्रमुख कारण बाहिरीयाे

धनगढीका लागि उडेको नेपाली सेनाको स्काई ट्रक फिर्ता हुनुको प्रमुख कारण क्लोरिन भएको पुष्टि भएको छ। कोरोनाको उपचारको लागि चाहिने स्वास्थ्य सामग्री बोकेर धनगढीका लागि बिहान साढे ७ बजे उडेको स्काई ट्रकमा क्लोरिनको पिरो राग आएपछि ७स्४५ मा फिर्ता भएको थियो। क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी र विराटनगर पठाइएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।प्रवक्ता…