Logo

दुर्गेश थापा र निता ढुंगानाको फिचरिंगमा बिमलको “मेरो हजुर” सार्वजनिक

 ब्यवसाहिकता जस्तो सुकै भएता पनि नेपाली गीत संगीतको माध्यमबाट सामाजको आवाज बुलन्द गरिरहेका सर्वप्रिय गायक तथा सर्जक बिमल डाँगीको पछिल्लो सांगीतिक प्रस्तुति "मेरो हजुर" प्रकासनमा आएको छ । डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई आफ्नो सांगीतिक पाठसाला बनाएका उनले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । "उनको पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौला, तिमि…