भरिया काम गरेर गुजारा चलाईरहेका सयौ परिवार काम नपाएपछी साँझ बिहानको हातमुख जोर्ने समस्याले सताईरहेको छ । कयौ दिन देखि भोको पेट सुम्सुम्याउदै खाना त परैको कुरा , पानीको लागि पनि बाटो हेर्नु परेकोछ। कयौ दिन देखि भोको पेट सुम्सुम्याउदै सडकमा माहलक्ष्मी मन्दीर, माहालक्ष्मीस्थान अगाडीको पाटीमा कति बिचलित देखिएका ख्याउटे अनुहारहरु भोक र प्यासले आफ्ना…