सागर लम्साल बले र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन्। पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको यि जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन्। लोकप्रीय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको बाजा बजाउदै बोल को म्युजिक भिडियोमा सागर र पृज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बू को पनि अभिनय रहेको छ। सुजाता केसि र…